Yoga focuses on overall aspect of human life ranging from physical, mental, psychic, to spiritual areas of life. On spiritual level yoga is a practice to unite the individual consciousness to the universal consciousness whereas yoga has been a way of creating the balance and harmony in the body, mind and emotions. In yoga, the practice of harmonizing all these areas is through shatkarma, asana, pranayama, mudra, bandha, and dhyan. यस् जीवनको सुरु हुनु भन्दा अगाडिदेखी र यो शरीरको मृत्‍यु पछीसम्म पनि हामीले थाहा पाएर या नपाएर जोडीएको चिज हो योग। योग कम सैदान्तिक र बढी प्रयोगात्मक पद्धती हो । हाम्रो जीवनको सम्पूर्ण पक्षमा योगको अन्योन्यश्रित् सम्बन्ध रहेको छ । योग रोगोपचार तथा शारीरिक, मानसिक तथा आध्यत्मिक पक्षलाई सन्तुलन गर्ने एक नविनतम तवरले चलिआएको प्राचिन बिधी हो । योग साधना हो । योग एक जीवन पद्धती पनि हो । योग के हो ?

Read More  
3 min read
0 Comments